- पुरुष आफ्नो स्तन हेरेर लोभिने गरेको
- अबिवाहित भए पनि उनले अनेकौ पुरुषसँग यौन सम्पर्क राखिसकेको,पाको मानिस अनुभबी
- कति पुरुषसँग सङगत गरियो आफुले गन्ती नै भुलेको
- उनका अनुसार उनी महिनाको ४-५ लाख खर्च गर्न सक्छिन र चाडै करोडौ रुपया लगाएर एउटा बिजनेस सुरु गर्दै
- १६ बर्षमा पहिलो चोटि Oral sex,१७ बर्ष हुदा ३१ बर्षको पुरुषसँग सम्पर्क,४० बर्षको पाको सँग कारमा , सञ्चारकर्मीसँग प्रेम र सम्बन्ध!read more
Monday, June 7, 2010
परिबर्तनशील समाज:मैले कति जनासँग गरे(सङगत) मैले गन्ती भुलिसके:स्मिता थापा
Sunday, June 6, 2010
बर्षौंपछि ‘राजु’ पोखरामा
बर्षौंपछि ‘राजु’ पोखरामामंगोलियन हर्टका राजु लामा आफ्नो एकल गायनका लागि शनिबार संगीतपारखीमाझ आठ वर्षपछि दोस्रो पटक पोखरामा देखिए । स्टेसन द फुड क्लब एन्ड ससेस् पार्कको निमन्तर्णामा एकल गायन प्रस्तुत गर्न लामा पोखरा पुगेका थिए । ब्यापक प्रचार-प्रसार र विभिन्न संचार माध्यमहरुबाट केहि दिन अगाडि नृ राजु आउने चाल पाईसकेका पोखरेली दर्शकहरु धेरै बर्षको अन्तरालपछि कन्सर्टमा भेट्न पाउँदा निकै खुशि मुद्रामा देखिन्थे ।
read more
मह जोडीले बल्ल सक्कली पदक पाए
मह जोडीले बल्ल सक्कली पदक पाए
जिवन पराजुली
२३, जेठ,२०६७
जनआन्दोलन २०६२-६३को मर्म विपरित भएको भन्दै सरकारले दिएको पदक मिल्काएका मह अर्थात हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले शनिवार वास्तविक पदक बल्ल पाएको बताएका छन् । पोखराको स्थानिय एफ्.एम. माछापुच्छ्रे एफ.एम. ९१ मेगाहर्जले आफ्नो दशौँ बार्षिकोत्सवको अवसर पारेर राखिएको १० बर्ष १० कार्यक्रम अन्तर्गत एक सय आठ पिपलका विरुवा रोप्ने कार्यक्रम उद्दघाटन गर्न पुगेका मह जोडिले उक्त कुरा बताएका हुन् । सेतितटस्थित रातोपानी बगरमा निर्माण गरिएको चौतारीको नाम ‘महचौतारी’ दिईएको छ । स्थानिय सन्तोष आत्रयले उक्त चौतारी निर्माण गरेका हुन् ।

Thursday, June 3, 2010
बन्ने भयो 'प्रितिको फूल'
बन्ने भयो 'प्रितिको फूल'
गोपीकृष्ण मुभिजको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र 'फ्ल्यास् ब्याक'को प्रदर्शन नहुँदै उक्त ब्यानरमा अर्को चलचित्र बन्ने भएको छ । रेशराज आचार्यले निर्देशन गर्ने उक्त चलचित्रको नाम हो - 'प्रितिको फूल' ।
डा.भोला रिजाल र दयाराम पाण्डेका शब्द तथा ताराप्रकाश लिम्बुको संगीतमा गत सोमबारदेखि गीत रेकर्डिङ्ग सुरु गरिएको यस चलचित्रमा उद्दव पौडेलको प्रस्तुति रहनेछ भने निरक पौडेल,निरज पौडेल र निकिता पौडेल निर्माताहरु हुन् ।
छिट्टै छायांकन कार्य सुरु हुने भनिएको 'प्रितिको फूल'का लागी कलाकार भने अझै सम्म पनि अनुबन्धित गरिएको छैन् ।
Subscribe to:
Posts (Atom)