अन्तर्वार्ता: लक्ष्मण बस्नेत(निर्माता तथा नायक)
प्रस्तुति: जिवन पराजुली
वुद्दिजिवि बर्गहरुका लागि यो चलचित्र निर्माण गरेका हौँ ।
जेठ १४ गते शुक्रबार देखि पहिलो नेपाली एड
विशेषगरि नेपाली चलचित्र नहेर्ने दर्शकलाई लक्षित गरिएकोले यसले नेपाली चलचित्र उद्योगमानै ठुलो तथा सकारात्मक प्रभाव पार्छ भन्ने पुर्ण विश्वास छ
�ेन्चर चलचित्र राजधानीका विभिन्न १२ वटा हलहरुमा प्रदर्शन भईरहेको छ । प्रदर्शनको मिती आईनपुग्दै २०६६ मा भएको डि.सिने. अवार्डमा उत्कृष्ट सिनेमाको पदक हात पार्न सफल भईसकेको यो चलचित्रका निर्माता तथा नायक लक्ष्मण बस्नेतसँग हामीले गरेको कुराकानीको संपादित अंश:
१. तपाईँकै शब्दमा यतिको खोजीमाको सन्देश के हो ?।read more
Sunday, May 30, 2010
निखिल र रमितका कारण ‘मन परेपछि’को डबिङ्गमा ढिलाई
जिवन पराजुली, १६,जेठ,२०६७
सञ्चारकर्मि सुमन दाहालले पहिलोपटक निर्दैशन गरेको नेपाली कथानक चलचित्र ‘मन परेपछि’को डबिङ्ग कार्यमा ढिलाई भएको छ । नायिका सञ्चिता लुईँटेलसँग सुटुक्क दोश्रो बिहे गरेर मुम्बइ पुगेका एक्सन नायक निखिल उप्रेति र आफ्नै कामको सिलसिलामा यतिबेला अमेरिका पुगेका नायक रमित ढुंगानाका कारण चलचित्रको डबिगं कार्य नसकिएको हो ।
रमित छिट्टै नेपाल आउने पक्का भईसकेको र निखिलको भने अझै टुंगो नलागेको निर्देशक दाहालले बताए । उनिहरु नेपाल नफर्केसम्म डबिङ्ग कार्य सुचारु हुन नसक्ने भएकोले अन्य सम्पादनका कार्यमा पनि निकै अप्ठ्यारो परेको उनले बताए ।
निर्माता दिपक रमणको निर्माण एवं निर्माता आँफैको संगीत रहेको ‘मन परेपछि’मा प्रेमकथा,एक्सन साथै कमेडि पनि समावेश गरिएको छ । दिनेश डि.सि.को समेत अभिनय रहेको यसै चलचित्रread more

Saturday, May 29, 2010
कलाकारको डबल बिजनेशको सपना चकनाचुर....
निर्देशकको डबल बिजनेशको सपना चकनाचुर....
जिबन पराजुली, १८,जेठ,२०६७
छिट्टै रिलिजको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘विजयपथ’मा अभिनय गर्ने कलाकारहरु पनि गैरकानुनी तवरबाट संचालन हुँदै आएको ‘युनिटि लाइफ इन्टरनेसनल’ बाट पिडित भएका छन् । निखिल उप्रेति,सञ्चिता लुईँटेल,शुशिल क्षेत्रि लगाएतका करिव २० जना कलाकारहरु युनिटिका सदस्य बनेका थिए । एक समाचार संस्थाका अनुसार ‘विजयपथ’का निर्देशक बसन्त निरौलाले डबल बिजनेश गर्ने भन्दै सोहि चलचित्रसँग आवद्द कलाकारहरुलाई सदस्य बनाएका थिए ।
झन्डै सबै प्रकारका बिजनेशमा हात हालेको युनिटि लाईफ इन्टरनेसनल चलचित्र निर्माणमा पनि अग्रसर भयो । चलचित्र ‘विजयपथ’मा उक्त कम्पनि युनिटिले नै सम्पुर्ण लगानी गरेको छ । युनिटि खारेजीमा परेपछि सेन्सरमा नै नपुगेको यो चलचित्रको प्रदर्शन मिती पनि अनिश्चितता read more

Tuesday, May 25, 2010
पहिले रोक लगाईएको दासढुङगा अब ‘बिशेष चलचित्र’ को सम्मान
पहिले रोक लगाईएको दासढुङगा अब ‘बिशेष चलचित्र’ को सम्माननेपालको सेन्सर बोर्डले पहिले प्रदर्शनीमा रोक लगाएको र पछि प्रदर्शन गर्न फुकुवा गरेको नेकपा एमाले का नेता स्वर्गीय मदन भण्डारी र जिवराज आश्रितको रहस्यमय जिप दुर्घटनामा आधारित चलचित्र ‘दास ढुङगा’ लाई नेपाल चलचित्र बिकास बोर्डले ‘बिशेष चलचित्र’
कोउपाधिप्रदान गरेको छ।
पहिले एमाले नेताद्वय माधव कुमार नेपाल र के.पि. शर्मा वलीको नाम जोडिएको र पेशागत अप्ठ्यारो पर्ने तथा मित्रराष्ट्रहरुको सम्बन्ध साथै अन्य राजनैतिक कारणहरु देखाई प्रदर्शनमा रोक लागेको थियो ।read more
Subscribe to:
Posts (Atom)