जिवन पराजुली२४, जेठ २०६७
नेपाल र थाईल्याण्डको मैत्रि सम्बन्ध स्थापनाको ५० बर्ष पुगेको अवसरमा सोमवारवाट राजधानिमा 'थाई सर्ट फिल्म फेस्टिभल २०१०' सुरु भएको छ । १ देखि ३० मिनेट सम्मका १४ वटा फिल्महरु समावेश गरिएको यो महोत्सवलाई ईन्डिपेन्डेन्ट फिल्म सोसाईटी र थाई दुतावासद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो
महोत्सवको पहिलो दिन 'विड्स अफ डिजाएर','एनोदर विगनिङ्ग',ईन विट विन अस्','फ्रम शान्तिपफ टु शान्तिपफ','बर्फिङ्ग प्याराडाईज्ड्',दि स्ट्रिट अफ वर्डस्', आदि फिल्मको प्रदर्शन भयो भने दोश्रो दिन अर्थात मंगलवार 'द हेभेन्','टाकेसि','ब्याङ्किएन','फ्रेस एयर फ्रम दि हिल','नोरासेट वाईसायाकुल','लिभिङ्ग विथ स्लो' र 'नोईज् फ्रम दि साईलेन्ट हिल'को प्रदर्शन हुनेछ । read more
Comments :
0 comments to “नेपालमा थाई फिल्म”
Post a Comment