Powered by Blogger.

Tuesday, May 25, 2010

पहिले रोक लगाईएको दासढुङगा अब ‘बिशेष चलचित्र’ को सम्मान

पहिले रोक लगाईएको दासढुङगा अब ‘बिशेष चलचित्र’ को सम्मान
नेपालको सेन्सर बोर्डले पहिले प्रदर्शनीमा रोक लगाएको र पछि प्रदर्शन गर्न फुकुवा गरेको नेकपा एमाले का नेता स्वर्गीय मदन भण्डारी र जिवराज आश्रितको रहस्यमय जिप दुर्घटनामा आधारित चलचित्र ‘दास ढुङगा’ लाई नेपाल चलचित्र बिकास बोर्डले ‘बिशेष चलचित्र’

 कोउपाधिप्रदान गरेको छ।
पहिले एमाले नेताद्वय माधव कुमार नेपाल र के.पि. शर्मा वलीको नाम जोडिएको र पेशागत अप्ठ्यारो पर्ने तथा मित्रराष्ट्रहरुको सम्बन्ध साथै अन्य राजनैतिक कारणहरु देखाई प्रदर्शनमा रोक लागेको थियो ।read more

Comments :

0 comments to “पहिले रोक लगाईएको दासढुङगा अब ‘बिशेष चलचित्र’ को सम्मान”


Post a Comment