Powered by Blogger.

Tuesday, May 25, 2010

कामदारको शव भेटिएपछि ‘कोहि त छ मेरो’को सुटिंग सुचारु

कामदारको शव भेटिएपछि ‘कोहित छ मेरो’को सुटिंग सुचारु
जिवन पराजुली, ११-जेठ, २०६७ । 
रामजी लामिछानेले निर्देशन गरिरहेको नेपाली कथानक चलचित्र “कोहित छ मेरो”को छायांकन सोमवारबाट पुन: सुचारु भएको छ । चलचित्रमा सहयोगीका रुपमा काम गरिरहेका त्रिशुलिकै एक स्थानिय युवक सुटिंगकै क्रममा गत शनिवार त्रिशुलि नदिमा डुबेर बेपत्ता भएपछि सुटिंग स्थगित भएको थियो । बेपत्ता भएको भोलिपल्ट अर्थात आईतवार ति युवकको शव त्रिशुलि नदिकै किनारमा भेटिएको थियो ।
read more

Comments :

0 comments to “कामदारको शव भेटिएपछि ‘कोहि त छ मेरो’को सुटिंग सुचारु”


Post a Comment