Browse » Home » » यू ट्युबमा विपाशा टपलेस
Friday, June 25, 2010
यू ट्युबमा विपाशा टपलेस
साइबरस्पेसको तापक्रम हिजोआज निकै बढेको छ । कारण हो, बलिउड अभिनेत्री विपाशा बासुको यू ट्युबमार्फत सार्वजनिक भएको एउटा विज्ञापन । उक्त विज्ञापनमा अभिनेत्री विपाशा टपलेस अवस्थामा प्रस्तुत भएकी छिन् । अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राखेर बनाइएको न्युयोर्क लोट्टोको उक्त विज्ञापन भारतीय स्ट्यान्डर्डअनुसार निकै हट र बोल्ड छ ।
Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “यू ट्युबमा विपाशा टपलेस”
Post a Comment